आऊ साथी भाइ हो कृष्ण गुण गाउँ कृष्ण कृष्ण प्रभुलाई जय जय मनाउँ
एकता भएर उनै प्रभुलाई ,आउ सुन्दर साथ हो एक स्वरले गाउँ ,
आनन्द मनले यो शुद्ध तनले कृष्ण को पदमा शिश झुकाओं
भाग्यले पायूं तारतम ज्ञान , गरौँ अब केवल उनै को ध्यान ,
प्रार्थना गरौँ उनै प्रभुलाई राधा-कृष्ण भन्दै परमधमामा जौं
No comments:
Post a Comment